दफा २३
जमानीको दायित्व
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकारपत्रमा जमानी हुने व्यक्तिले मुख्य ऋणीको सम्पत्तिबाट असुलउपर हुन नसकेमा मात्र निजको सम्पत्तिबाट उपर गरी लिन पाउने भन्ने कुराको जिकिर गर्न पाउने छैन, जमानी हुनेबाट सोझै असुलउपर गर्न सकिनेछ ।
विनिमेय अधिकार पत्र ऐन, २०३४
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: अस्पष्ट विनिमेय अधिकारपत्रदफा ४: धारकको अधिकारदफा ५: भुक्तानी मिति नलेखिएको विनिमेय अधिकारपत्रदफा ६: अङ्क तथा अक्षरमा फरकदफा ७: थप म्याददफा ८: निश्चित अवधि पछिको भुक्तानीदफा ९: भुक्तानी मितिको हिसाबदफा १०: भुक्तानी मिति सार्वजनिक बिदाको दिन परेमादफा ११: पक्षको योग्यतादफा १२: अभिकर्तादफा १३: अभिकर्ताको दायित्वदफा १४: हकवालको दायित्वदफा १५: ड्रअरको दायित्वदफा १६: चेक भुक्तानी दिने बैङ्कको दायित्वदफा १७: प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिको दायित्वदफा १८: विनिमेयपत्र स्वीकार गर्न सक्ने व्यक्तिदफा १९: दरपीठ गर्ने व्यक्तिको दायित्वदफा २०: रीतपूर्वकको धारकप्रति पूर्व पक्षहरूको दायित्वदफा २१: मुख्य ऋणी सरह हुनेदफा २२: प्रत्येक पछिल्लो पक्षको निमित्त पूर्वपक्ष मुख्य ऋणी सरह हुनेदफा २३: जमानीको दायित्वदफा २४: दरपीठ गर्ने व्यक्ति दायित्वबाट हुक्त हुनेदफा २५: उत्तरदायी हुन कर लाग्ने दफा २६: प्रतिफल बिनाको विनिमेय अधिकारपत्रदफा २७: अर्को प्रति दिनुपर्ने
परिच्छेद - ४
दफा ४०: स्वीकृतिको लागि प्रस्तुतीकरणदफा ४१: ड्रयीले समय पाउनेदफा ४२: प्रतिज्ञापत्रको प्रस्तुतीकरणदफा ४३: भुक्तानीको लागि प्रस्तुतीकरणदफा ४४: निर्दिष्ट स्थानमा भुक्तानी हुने विनिमेय अधिकारपत्रदफा ४५: भुक्तानी दिने स्थान नलेखिएको विनिमेय अधिकारपत्रदफा ४६: बसोबास गर्ने वा कारोबार गर्ने स्थान निश्चित नभएमादफा ४७: ड्रअरमाथि दावी गर्नुपर्दा चेक प्रस्तुत गर्नुपर्नेदफा ४८: प्रस्तुतीकरणमा ढिलार्ई भएको नमानिनेदफा ४९: मनासिब समयमा प्रस्तुत गर्नुपर्नेदफा ५०: अभिकर्ता वा हकवाला समक्ष प्रस्तुत गर्न सकिनेदफा ५१: भुक्तानीको लागि प्रस्तुत नगरे पनि हुने अवस्थादफा ५२: लापरवाही वा गल्ती भएमा क्षतिपूर्ति दिनुपर्ने
परिच्छेद - ५
दफा ५३: भुक्तानीदफा ५४: व्याजदफा ५५: भुक्तानी पाएपछि विनिमेय अधिकारपत्र हस्तान्तरण गर्नुपर्नेदफा ५६: दायित्वबाट मुक्त हुने अवस्थादफा ५७: भुक्तानी दिनेलार्ई थप समय दिएमा दायित्वबाट मुक्तिदफा ५८: “लिई आउने वा अह्राएको” व्यक्तिलार्ई भुक्तानी दिनुपर्ने चेकको दायित्वबाट मुक्तिदफा ५९: ड्राफ्ट भुक्तानी गर्ने दायित्वबाट मुक्तिदफा ६०: शर्त सहितको स्वीकृतिदफा ६१: विनिमेय अधिकारपत्रमा थपघट वा केरमेटदफा ६२: केरमेट वा थप घट नदेखिने विनिमेय अधिकारपत्रको भुक्तानीदफा ६३: सबै पक्ष दायित्वबाट मुक्त हुने
परिच्छेद - ६
दफा ६४: अस्वीकृतिद्वारा अनादरदफा ६५: भुक्तानी दिन इन्कार गरी गरिएको अनादरदफा ६६: अनादरको सूचनादफा ६७: अनादरको सूचना दिने तरीकादफा ६८: अभिकर्ताले अनादरको सूचना गर्न पाउने समयदफा ६९: सूचित गरिएको व्यक्तिको मृत्यु भएमादफा ७०: अनादरको सूचना दिननपर्ने अवस्थादफा ७१: अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा जनाउन लगाउन (नोट गराउन) सकिनेदफा ७२: अनादर भएको व्यहोरा प्रमिाणत गराई लिन सकिनेदफा ७३: थप सुरक्षण मागेको व्यहोरा प्रमाणित गराई लिन सकिनेदफा ७४: प्रमाणित गराउँदा समावेश हुनुपर्ने कुराहरूदफा ७५: प्रमाणित गराईएको सूचनादफा ७६: अस्वीकार गरी अनादर गरेमा भुक्तानी नदिएको भनी प्रमाणित गराई लिन सक्नेदफा ७७: विदेशी विनिमेयपत्र प्रमाणित गराइ लिनुपर्ने
परिच्छेद - ८
दफा ८१: साधारण रेखाङ्कित चेकदफा ८२: विशेष रेखाङ्कित चेकदफा ८३: निष्कासन पछिको रेखाङ्कनदफा ८४: रेखाङ्कित चेकको भुक्तानीदफा ८५: खातामा मात्र (एकाउण्ट पेयी) भन्ने उल्लेख भएको चेकको भुक्तानीदफा ८६: एक पटकभन्दा बढी विशेष रेखाङ्कन भएको चेकको भुक्तानीदफा ८७: रेखाङ्कित चेकको रीतपूर्वकको भुक्तानीदफा ८८: रेखाङ्कित चेकको बेरीतपूर्वकको भुक्तानीदफा ८९: “विनिमेय गर्न नसकिने”(नट् नेगोसिएबल) भन्ने उल्लेख भएको चेकदफा ९०: चेकको भुक्तानी प्राप्त गरिदिने बैङ्क उत्तरदायी नहुनेदफा ९१: यो परिच्छेदको व्यवस्था ड्राफ्टको हकमा पनि लागू हुने
परिच्छेद - ९
दफा ९२: सम्मानको खातिर स्वीकृतिदफा ९३: सम्मानको खातिर स्वीकार गर्ने तरीकादफा ९४: सम्मानको खातिर स्वीकार गर्नेको दायित्वदफा ९५: सम्मानको खातिर भुक्तानी दिन सकिनेदफा ९६: वैकल्पिक ड्रयीले अनादर नगरेसम्म अनादर नमानिनेदफा ९७: प्रमाणित नगराइएको भएपनि स्वीकृति र भुक्तानी हुन सकिनेदफा ९८: विनिमेयपत्र विभिन्न प्रतिहरूमा खिच्न सक्नेदफा ९९: विदेशी विनिमेय अधिकारपत्र सम्बन्धी व्यवस्थादफा १००: भुक्तानी हुने मुलुकको कानून बमोजिम हुने अवस्थादफा १०१: विदेशमा (लेखिएको वा खिचिएको) विनिमेय अधिकारपत्रको वैधतादफा १०२: विदेशी कानून नेपाल कानून सरह मान्य हुने अवस्थादफा १०३: प्रमाणसम्बन्धी विशेष व्यवस्थादफा १०४: रीतपूर्वकको थिएन भनी भन्न नपाउने अवस्थादफा १०५: सहिछाप वा करार गर्ने योग्य थिएन भनी भन्न नपाउने अवस्थादफा १०६: नोटरी पब्लिकको नियुक्तिदफा १०६क: नोटरी पब्लिक सम्बन्धी व्यवस्थादफा १०६ख: नोटरी पब्लिकलार्ई हटाउनेदफा १०७: क्षतिपूर्ति निर्धारणदफा १०७क: सजायदफा १०८: हद म्याददफा १०९: नियम बनाउने अधिकार